

सयौं थुँगा फूलका हामी एउटै माला नेपाली सार्वभौम भई फैलिएका मेची- महाकाली। प्रकृतिका कोटीकोटी सम्पदाको आँचल वीरहरुका रगतले स्वतन्त्र र अटल ज्ञानभूमि शान्तभूमि तराइ पहाड हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल बहुल जाति भाषा धर्म संस्कृति छन् विशाल अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल।