Nepal Flag
"Would you Like to Post any thing related to This blog you can send E-mail to me guidedinesh@gmail.com or dinesh_tamang33@yahoo.com"तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः guidedinesh@gmail.com or dinesh_tamang33@yahoo.comतपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

केही रामा नेपाली राष्ट्रिय गीतहरुको सङ्ग्रह मात्र तपाईंहरुको लागि

आफुलाई मन परेको गीतलाई क्लिक गर्नुस् र आफ्नो कम्प्युटरमा डाउनलोड गर्नुस्
आमा तिमीलाई
बनेको छ पहराले यो छाती मेरो
बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस
बुद्दको शान्ति सन्देसले
देशले रगत मागे
धरतिको छाती ज्योतिले पोती
फर्की आउ शान्ती तिमी लाली गुरास भन्छन
गाउछ गीत नेपाली ज्योतिको पंखा उचाली
नेपाली हावामा जन्मेका नेपाली हामी
हेर हाम्रो देश कती राम्रो
हिमालको काखमा छ सानो गाँउ
जाग लम्क हे नौजवान हो
जहाँ छन बुद्दका आँखा
जहाँ सुनको बला झुल्छन
कान थापेर सुनी देउ बहिनी
करोड मुटुहरुको एउटै
किसानका छोरा र छोरी
लाग्दछ मलाई रमाइलो
म मरे पनि मलाई नेपालका माया छ
मागी मिठो खादिन
मुटु भरी नेपालको माया
नेपालीको छातीमा हिमाली छाया छ
नेपाली नेपालको माया छ कि छैन
पाखुरिमा रातो रगत
पंक्षिमा डाँफे राम्रो
पंखा माग परेवाको
पथ्थर पनि पग्ली यहाँ
फाटेको दौरा लाएर
रातो र चन्द्र सुर्य
समाचार आईराछ छापामा
सारँगिको तालले मेरो
शान्ती भए फर्किन्थे
यो देश हाम्रो नेपाल
यो नेपाली शिर उचाली
यो श्रीजनाको पाईला उचाली

नेपाली गीतहरुलाई माया अनी सम्मान गर्न सिकौ
*( हाम्रो उदेश्य नेपाली गीतहरुलाई माया, सम्मान अनी promotion गर्नु नै हो । कृपया गीतहरु डाउनलोड गरिसकेपछि आफ्नो ब्यक्तिगत प्रयोजनको लागि मात्र प्रयोग गर्नु होला )

राष्ट्रिय गन

अहिले नेपालमा कती बज्यो!! Nepal Flag

यौं थुँगा फूलका हामी एउटै माला नेपाली सार्वभौम भई फैलिएका मेची- महाकाली। प्रकृतिका कोटीकोटी सम्पदाको आँचल वीरहरुका रगतले स्वतन्त्र अटल ज्ञानभूमि शान्तभूमि तराइ पहाड हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल बहुल जाति भाषा धर्म संस्कृति छन् विशाल अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल।

नेपाल चौतारी भ्रमण गर्नु भएकोमा यहाँहरु लाई मुरी-मुरी धन्यवाद् छ। कृपया फेरिपनी नेपाल चौतारीमा चियाउदै गर्नुहोला। तपाईंको दिनहरु सधैं शुभ-रहोस्। धन्यवाद् ।